चितवनमा थपियो अत्याधुनिक ‘१८ डी’ सिनेमाको मज्जा, अभिनेता प्रदीप खड्काद्वारा उद्घाटन

March 27, 2026 at 02:02 PM

नारायणगढ – पवित्र पर्व राम नवमीको अवसर पारेर चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा अत्याधुनिक प्रविधियुक्त ‘१८ डी’ सिनेमा सञ्चालनमा आएको छ। नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता प्रदीप खड्काले एक विशेष समारोहका बिच सिजी ल्यान्डमार्कको दोस्रो तलामा अवस्थित यस सिनेमाको औपचारिक उद्घाटन गरेका हुन्। फ्लाई ओभर इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको यो नयाँ सिनेमा घर कम्पनीको तेस्रो शाखा हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...