चितवनमा ‘१८ डी सिनेमा’ सञ्चालनमा

March 28, 2026 at 10:26 PM

चितवन । चितवनमा आधुनिक प्रविधियुक्त ‘१८ डी सिनेमा’ सञ्चालनमा आएको छ । रामनवमीको अवसर पारेर सिनेमाको उद्घाटन नायक प्रदीप खड्काले गर्नुभएको हो । भरतपुरस्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको उक्त सिनेमा ‘फ्लाई ओभर इन्टरटेन्मेन्ट’को तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा विशेष प्रभावसहित अनुभव गर्न सक्नेछन् । यस सिनेमामा

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...