गुपचुप आफैँ चलचित्र निर्माण गर्दै प्रियंका, केही दिनदेखि धमाधम छायांकन

March 29, 2026 at 09:31 AM

काठमाडौं । अभिनेत्री प्रियंका कार्की पनि चलचित्र निर्माणमा होमिएकी छन् । अभिनेत्री कार्की र अभिनेता आयुष्मान देशराज जोशीको लगानी रहेको चलचित्रको १३ गतेदेखिबाट छायांकन भइरहेको छ । आफ्नै प्रोडक्सन हाउस ‘आयंका फिल्म्स’ को ब्यानरमा चलचित्र निर्माण सुरु भइसकेको चलचित्रको नाम रहेको छ, ‘मास्टर्नी’ । यस चलचित्रलाई निर्देशन गरिरहेका छन् भारतका बंगाली निर्देशक सुभेन्दु घोषले । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...