चलचित्र ‘पार्वती’ को छायाङ्कन सुरु हुँदै, भदौ १२ लाई प्रदर्शन मिति तय

March 29, 2026 at 01:32 PM

काठमाडौं – निता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘पार्वती’ को छायाङ्कन कार्य यही चैत २४ गतेबाट सुरु हुने भएको छ। निर्माण पक्षले फ्लोरमा जानुअघि नै चलचित्रको प्रदर्शन मितिसमेत तय गर्दै आफ्नो तयारीलाई तीव्रता दिएको छ। चलचित्रकी निर्देशक तथा अभिनेत्री निता ढुङ्गानाका अनुसार, यो चलचित्र आगामी भदौ १२ गते रिलिज हुनेछ। यस चलचित्रमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...