चिकित्सक जोडी सुरेश र रेहाले साङ्गीतिक पर्दामा उतारे आफ्नै प्रेमकथा: तीन देशमा छायाङ्कन गरिएको ‘सधैँ साथमा तिम्रो’ सार्वजनिक

March 29, 2026 at 01:17 PM

काठमाडौं – अमेरिकालाई कर्मथलो बनाएर चिकित्सा पेसामा सक्रिय जोडी सुरेश बस्नेत र रेहा पोखरेलले आफ्नो साङ्गीतिक रुचिलाई पर्दामा उतारेका छन्। यसै क्रममा सुरेश बस्नेतको रहेको रोमान्टिक गीत ‘सधैँ साथमा तिम्रो’को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। पेसाले चिकित्सक भए तापनि कला र सङ्गीतप्रतिको अगाध स्नेहलाई यो जोडीले यस गीतमार्फत दर्शकमाझ पस्केको हो। ‘दुई मुटु, एक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...