नीता ढुङ्गानाको ‘पार्वर्ती’ छायांकनमा निस्कँदै,भदौ १२ बाट प्रदर्शन तय

March 29, 2026 at 02:54 PM

काठमाडौं । नीता ढुङ्गाना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ छायांकनमा निस्कँदैछ। निर्माण टिमका अनुसार फिल्मको छायांकन चैत २४ गतेबाट सुरु हुने छ। फिल्मकी निर्देशक नीता ढुङ्गानाले भनेकी छन्, “हामी यहीँ चैत २४ गतेबाट छायांकन सुरु गर्दैछौँ।   वितरक र अन्य सरोकारवालासँगको सल्लाह अनुसार फिल्मलाई भदौ १२ गतेबाट प्रदर्शनमा ल्याउने तयारीमा छौँ।”फिल्ममा निर्देशक ढुङ्गानासँगै दीपाश्री …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...