दुई नेपाली-अमेरिकी चिकित्सकको सांगीतिक प्रेम कथा, सार्वजनिक गरे ‘सधैं साथमा तिम्रो’

March 29, 2026 at 05:51 PM

काठमाडौं । पेसाले चिकित्सक तर हृदयले कलाकार । अमेरिकामा कार्यरत दुई नेपाली चिकित्सकहरूको अभूतपूर्व सांगीतिक सहकार्यमा तयार भएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सधैं साथमा तिम्रो’ बोलको गीतको भिडियोमा चिकित्सक जोडी सुपेश बस्नेत र रेहा पोखरेलले अभिनय गरेका छन् । सार्वजनिक गरिएको यस गीतमा गायक डा. बस्नेतको स्वर रहेको छ । गोविन पुनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...