एसियाबाट ह्युस्टनसम्म ‘आँखा’को यात्रा, अब ‘रेमी अवार्ड’को दौडमा

March 30, 2026 at 05:45 AM

काठमाडौं । नेपाली फिल्म ‘क्रलिङ क्रोज: आँखा’ले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभावशाली यात्रा जारी राखेको छ। एसिया प्यासिफिकमा ‘बेस्ट फिल्म’ जितेको यो चलचित्र अब अमेरिकाको प्रतिष्ठित वर्ल्डफेस्ट–ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ। निर्देशक जौन योञ्जनको यो फिल्म आगामी अप्रिल २४ देखि मे ३ सम्म टेक्सासको ह्युस्टनमा हुने महोत्सवमा विश्वभरका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...