‘आ बाट आमा २’ मा आकाश श्रेष्ठको इन्ट्री, पल र विपनासँगै देखिने

March 30, 2026 at 10:08 AM

काठमाडौं । चलचित्र ‘आ बाट आमा’को सफलतापछि निर्माण टोलीले यसको दोस्रो श्रृंखला निर्माण तयारी गरिहेको छ । दोस्रो श्रृंखला निर्माणको तयारी भएसँगै अब यसका निर्देशक चन्द्र पन्त कलाकारहरू अनुबन्धित गर्ने प्रक्रिया निरन्तरता दिइरहेका छन् । दोस्रो भागमा पनि कथाको मूल मर्मलाई निरन्तरता दिँदै केही नयाँ र फरक स्वाद पस्कने तयारीमा निर्देशक पन्तले ‘आ बाट आमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...