अनमोलको जन्मदिनमा ‘बाटुलो जून’ प्रदर्शन घोषणा

March 30, 2026 at 10:09 AM

काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘बाटुलो जून’को प्रदर्शन घोषणा  गरिएको छ । प्रमुख अभिनेता अनमोल केसीको सोमबार परेको जन्मदिनको अबसरमा पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र आगामी वर्ष २०८३ को दशैंको फुलपातीको छेकोमा (असोज ३०, अक्टोबर १६) मा रिलिज हुने सार्वजनिक जानकारी गराएको हो । सार्वजनिक अचल प्रचार सामग्रीमा अनमोल र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...