अनमोलको जन्मदिनमा ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा

March 30, 2026 at 01:47 PM

काठमाडौं । सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा गरिएको छ। प्रमुख अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म आगामी वर्ष २०८३ को दशैंको फूलपाती (असोज ३० / अक्टोबर १६) मा रिलिज हुने जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...