‘आबाट आमा २’ मा जोडिए आकाश

March 30, 2026 at 10:19 PM

काठमाडौं । सुपरहिट चलचित्र ‘आबाट आमा’ को दोस्रो शृंखलामा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित हुनुभएको छ । निर्मातासँग सोमबार उहाँले लिखित सम्झौता गर्नुभएको हो । निर्देशक चन्द्र पन्तले अभिनेता श्रेष्ठलाई शीर्षमध्येको एक भूमिकामा अनुबन्धित गरिएको जानकारी दिनुभयो । ‘हामीले फिल्मको कथाको आवश्यकताअनुसार आकाशजीलाई अनुबन्धित गरेका हौं,’ उहाँले भन्नुभयो । यसअघि यो चलचित्रमा पल शाह र विपना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...