काठमाडौं । चलचित्र ‘आँखा’ अमेरिकामा हुने वर्ल्ड फेष्ट-ह्युस्टन इन्टरनेसनल फिल्म फेष्टिभलको ‘रेमी अवार्ड’का लागि मनोनित भएको छ । महोत्सव अप्रिल २४ देखि मे ३, २०२६ सम्म टेक्सासको ह्युस्टनमा आयोजना हुँदैछ । जौन योञ्जन निर्देशित यस चलचित्रले यसअघि ६२औं एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट फिल्म’ अवार्ड जित्दै पहिलोपटक उक्त सम्मान पाउने नेपाली फिल्मको इतिहास बनाएको थियो
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...