पल शाहको लगानीमा ‘यानीमाया’ बन्ने, निर्देशकमा जोडिए ओम प्रतीक

March 31, 2026 at 05:17 AM
1 min read

काठमाडौँ- मोडल तथा कलाकार पल शाहको निर्देशनमा फिल्म ‘यानीमायाः रिदम अफ लभ’ बन्ने भएको छ। पलसँगै चन्द्र ज्योती आलेको लगानी रहने बताइएको छ। फिल्म निर्देशक ओम प्रतिकले निर्देशन गर्न भएका छन्। निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो। सार्वजनिक पोस्टरमा पल शाह र मोडल अञ्जना मगर प्रमिल रुपमा देखिएका छन्। पल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...