अमेरिकाको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘आँखा’ छनोट

March 31, 2026 at 06:00 AM
1 min read

काठमाडौँ- जाैन योञ्जनको निर्देशनमा बनेको फिल्म क्रलिङ क्रोजः आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘रेमी अवार्ड’ का लागि मनोनित भएको छ। महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा हुनेछ। यसअघि यो फिल्म ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट फिल्म’ को उपाधि जितेको थियो। उक्त […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...