‘आ बाट आमा २’ मा आकाश अनुबन्धित

March 31, 2026 at 06:45 AM
1 min read

काठमाडौँ- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’ मा कलाकार आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको मुख्य भूमिकामै अनुबन्ध गरेको जानकारी दिए। उनले भने, ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित गरिसकेका छौँ।’ आर्या […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...