‘राम नाम सत्य’लाई सोलो रिलिजको चिट्ठा, आधुनिक राजकुमारी बनेकी दिव्या भन्छिन्- ‘फिल्म गज्जब छ’

April 1, 2026 at 08:16 AM

काठमाडौं – आगामी नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘राम नाम सत्य’ले बक्स अफिसमा ‘सोलो रिलिज’ (एकल प्रदर्शन) को उत्कृष्ट अवसर पाएको छ। सोही मितिमा प्रदर्शनमा आउने भनिएका अन्य चलचित्रहरूले आफ्नो प्रदर्शन मिति पछाडि सारेपछि माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रले हलमा एक्लै भिड्ने मौका पाएको हो। प्रदर्शन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...