नेपालको पहिलो कष्ट्युम डिजाइनर को हो ?

April 2, 2026 at 02:00 AM

काठमाडौं । सिनेमामा कष्ट्युम डिजाइन निकै महत्वपूर्ण विधा हो । सिनेमाको स्तर उकास्न र यसलाई जीवन्त बनाउन कष्ट्युमको ठूलो भूमिका हुन्छ । चलचित्रको कथा, भूगोल, परिवेश, पात्र, उमेर र समयलाई दुरुस्त बनाउन कष्ट्युमको सबैभन्दा ठूलो हात हुन्छ । कथा र पात्र जतिसुकै बलियो भए पनि कष्ट्युम कथा, समय, पात्र र भूगोल सुहाउँदो भएन भने सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...