The post दीपेन्द्र-खगेन्द्रको ‘मेयर’को शुभसाइत, कस्तो बन्ला वायोपिक? appeared first on Celebrity Nepal.
सर्लाही जिल्लाको बागमती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन संघर्षमा आधारित वायोपिक फिल्म ‘मेयर’को बुधबार शुभ-साइत गरिएको छ। दीपेन्द्र के खनालको निर्देशन रहने सिनेमाको दरबारमार्ग स्थित चतुर्भुज नारायणस्थान मन्दिरमा शुभ-साइत गरिएको हो। शुभसाइतमा निर्मात्री शर्मिला पाण्डेले क्ल्याप हानेकी थिइन् भने सिनेमाका शीर्ष अभिनेता खगेन्द्र लामिछानेले नरिवल फुटाएका थिए । सिनेमामा खगेन्द्रको जोडी वर्षा राउत बनेकी […]
The post दीपेन्द्र-खगेन्द्रको ‘मेयर’को शुभसाइत, कस्तो बन्ला वायोपिक? appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...