शिक्षा प्राप्तिको पारिवारिक सङ्घर्ष बोल्ने चलचित्र ‘रोल नं १’ को पोस्टर सार्वजनिक, गणतन्त्र दिवसमा हलमा आउँदै

April 2, 2026 at 03:49 AM

काठमाडौं – निर्माण कम्पनी सेभेन सिज सिनेमाले आगामी वर्षको जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा ल्याउन लागेको नयाँ चलचित्र ‘रोल नं १’ को पहिलो झलक (पोस्टर) सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएका दुई वटा पोस्टरले ग्रामीण परिवेशमा शिक्षाका लागि एउटा भुइँमान्छेको परिवारले गर्ने असीम सङ्घर्ष र देखेको सपनालाई सजीव रूपमा उतारेका छन्। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...