‘बोक्सीको घर’ को पोस्टर सार्वजनिक

February 14, 2024 at 10:15 AM
1 min read

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’को पहिलो पोस्टर सार्वजनिक भएको छ। भ्यालेन्टाइन ‘डे’ अर्थात् प्रणय दिवसको अवसरमा बुधबार फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। बैशाख १४ गते प्रदर्शन हुने भनिएको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ। फिल्म महिलालाई बोक्सीको आरोप लगाएर समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरिकाे कथामा बनेकाे छ। नाटककै लेखक एवं निर्देशक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...