‘पहाड’को प्रचारमा अरुलाई माइनस गरेर तुलसी घिमिरेले छोरीलाई मात्रै अघि सारेका हुन् ?

April 2, 2026 at 12:20 PM

काठमाडौं । नयाँ वर्षको छेको पारेर चलचित्र ‘पहाड’ रिलिज हुँदा नेपाली सिनेमा उद्योगमा एक अभिनेत्रीको डेब्यू हुनेछ । ती डेब्यू अभिनेत्रीले दर्शकको मन जिन्छिन् वा जित्न सक्दिनन्, त्यो भोलिको कुरा हो । तर, अभिनेत्रीहरूको भीडमा एकजना थपिनेछिन् । र, ती अभिनेत्रीको नाम हो, पञ्चमी घिमिरे । पञ्चमी अरु कोही नभएर लिजेन्ड निर्देशक तथा अभिनेता तुलसी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...