काठमाडौं– नेपाली कलाकार सागर लम्साल (बले) सम्बन्धी एक गम्भीर आरोप सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। कलाकार विपना बस्नेतले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै सागर लम्सालमाथि विगतमा समेत महिलासँग सम्बन्धित विवादहरू जोडिँदै आएको दावी गरेकी छिन् । कलाकार बस्नेतले आफ्नो अभिव्यक्तिमा एक वर्षअघि अमेरिकामा नेपाली युवतीमाथि भएको शारीरिक शोषण भएको आरोपसमेत लगाएकी छिन् । उनले यस विषयमा निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेकी छिन् । उनले लेखेकी छिन्– ‘यो सागर लम्साललाई नचिन्ने त सायद कम नै छौँ होला । ए भाई, केटीको मामलामा पटक पटक तपाईँ मुछिरहनु हुन्छ, किन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...