‘रङ्गेली’का दयाहाङ र मिरुनाका प्रेमिल तस्बिरहरू (फोटो फिचर)

February 14, 2024 at 11:04 AM

काठमाडौं।आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’का प्रमुख दुई कलाकार दयाहाङ राई र मिरुना मगरका प्रेमिल तस्बिरहरू सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डेको अवसरमा सार्वजनिक यी तस्बिरहरू ‘रङ्गेली’ छायाङ्कन अवधिका हुन् । यस चलचित्रमा दया र मिरुनाले जोडी बाँधेका छन् । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...