भेनिसमा प्रीमियर भएको चिनियाँ फिल्म निफमा

April 4, 2026 at 11:31 AM

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा पेमा छेडनद्वारा निर्देशित फिल्म ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ । सन् २०२३ को संस्करणको भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रीमियर भएको यो फिल्म निफ अन्तर्गत ‘सिजाङ पानोरमा’ मा प्रदर्शन गरिएको हो । तिब्बती गोठालाहरूको जीवन तथा मानव–वातावरणबीचको सह–अस्तित्वको कथामा बनेको यस फिल्मले भेनिसमा समेत चर्चा पाएको थियो । सिजाङ पानोरमा अन्तर्गत शनिवार अन्य तीन फिल्महरू ‘होम अवे होम क्लोज’, ‘लर्नर्स फ्रम द टप अफ द वर्ल्ड’ तथा ‘सनराइज ओभर द प्लेटो’ प्रदर्शन भए । यी तीनै फिल्म भृकुटी मण्डपस्थित पर्यटन बोर्डको हलमा प्रदर्शन भएका हुन् । गुओ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...