निफमा ‘सिजाङ पानोरमा’: भेनिसमा छाएको ‘स्नो लियोपार्ड’देखि युवा सर्जकको ‘पिचिङ’सम्म

April 4, 2026 at 05:12 PM

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘सिजाङ पानोरमा’ खण्डमा अन्तर्राष्ट्रिय स्तरमै चर्चा कमाएका फिल्महरूले दर्शकको ध्यान तानेका छन्। यसै क्रममा सन् २०२३ को प्रतिष्ठित भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर भई प्रशंसा बटुल्न सफल चिनियाँ फिल्म ‘स्नो लियोपार्ड’ निफमा प्रदर्शन गरिएको छ। निर्देशक पेमा छेडनद्वारा निर्देशित यस फिल्मले तिब्बती गोठालाहरूको कठिन दैनिकी र मानव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...