गणतन्त्र दिवसमा ‘रोल नं १’

April 4, 2026 at 10:30 PM

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले ‘रोल नं १’ को पोस्टर सार्वजनिक गरेको हो । निर्माणपक्षले चलचित्रका दुई पोस्टर सार्वजनिक गरेको हो । यो चलचित्र आउँदो वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)देखि प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक दुई पोस्टरमा पात्रहरूको परिचयसँगै चलचित्रको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...