सर्लाहीमा हुने भयो पाँचौं संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव

April 5, 2026 at 04:23 AM

काठमाडौं– नेपाल ग्रामीण चलचित्र महोत्सव’ को पाँचौं संस्करण आगामी वैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित फिल्महरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना गरिने भएको छ । महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो तथा आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको आयोजक संस्थाले जनाएको छ । ‘हिमाल, पहाड, तराई कोही छैन पराइ’ भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...