निफमा देखाइयो भेनिसमा प्रिमियर भएको चिनियाँ सिनेमा

April 5, 2026 at 09:10 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय सिनेमा महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित सिनेमा ‘स्नो लियोपार्ड’ प्रदर्शन भएको छ । भेनिस अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको सन् २०२३ को संस्करणमा प्रिमियर भएको यो सिनेमा निफ अन्तर्गत ‘सिजाङ पानोरमा’मा प्रदर्शन गरिएको हो । तिब्बती गोठालाहरूको जीवन र मानव–वातावरणबीचको सहअस्तित्वको कथामा निर्माण भएको सिनेमाले भेनिसमा समेत चर्चा पाएको थियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...