किन रोकियो कलाकार संघको चुनावी साधारण सभा ?

April 6, 2026 at 04:17 AM

काठमाडौं– अन्ततः नेपाल नेपाल चलचित्र कलाकार संघको यही चैत २८ गते शनिवार काठमाडौंमा हुने भनिएको २१औँ चुनावी साधारण सभा निर्धारित मितिमा नहुने भएको छ । संघका अध्यक्ष मोहन निरौलाले आइतवार दिउँसो एक सूचना जारी गर्दै अर्को निर्णय नभए सम्मका लागि चुनावी साधारण सभाको कार्यक्रम स्थगित गरिएको जानकारी गराएका छन् । अध्यक्ष निरौलाद्वारा जारी सूचनामा भनिएको छ– ‘चैत २८ गतेका लागि तोकिएको साधारण सभाको वैधानिक समयसिमा भित्र निर्वाचन सम्पन्न गर्न संघ‌को तर्फबाट प्रमाणित मतदाता नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसकिएको कारण देखाई निर्वाचन समितीले पत्राचार गरेकोले कार्य समितीको बैठक बसी अर्को ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...