‘राम नाम सत्य’लाई लिएर उत्साहित छु -आयुष सिंह ठकुरी

April 6, 2026 at 07:46 AM

टिकटकमा लोकप्रिय फलोअर्स र दर्शकको माया कमाएका टिकटकर आयुष सिंह ठकुरी अब नेपाली फिल्मको पर्दामा पनि देखिदैछन् । माइकल चन्दको लेखन तथा  निर्देशनमा तयार भएको फिल्म ‘राम नाम सत्य’बाट आयुषले डेब्यू गर्दैछन् । यो फिल्म चैत्रको २७ गते अर्थात शुक्रबारबाट देशभरका हलमा रिलिजमा आउँदैछ । फिल्मको रिलिजको एक केही दिन अगाडि आयुष मिडियासँगको अन्तरक्रियामा उपस्थित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...