टिकटक स्टार आयुषको रजतपटमा छलाङ : ‘राम नाम सत्य’मार्फत दर्शकलाई ‘सरप्राइज’ दिने तयारी

April 6, 2026 at 08:42 AM

काठमाडौं – छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकबाट लाखौँ दर्शकको मन जित्न सफल आयुष सिंह ठकुरी अब ठुलो पर्दामा आफ्नो जादु देखाउन तयार भएका छन्। माइकल चन्दको लेखन तथा निर्देशन रहेको बहु प्रतीक्षित चलचित्र ‘राम नाम सत्य’मार्फत उनले नेपाली रजतपटमा डेब्यु गर्न लागेका हुन्। आगामी चैत २७ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रको रिलिजको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...