पूर्वमिस नेपाल उषा खड्गीद्वारा जीपी तिमल्सिनाविरुद्ध उजुरी

April 6, 2026 at 02:07 PM

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध उनकी पूर्वपत्नी तथा पूर्वमिस नेपाल एवं अभिनेत्री उषा खड्गीले जिल्ला प्रहरी परिसर भक्तपुरमा सोमबार जाहेरी दिएकी छन्। परिसरका डीएसपी प्रकाश जबेगुका अनुसार खड्गीले तिमल्सिनाविरुद्ध अभद्र व्यवहार, धम्की तथा कुटपिटको प्रयासजस्ता आरोपसहित उजुरी दिएकी हुन्। उनले दिएको उजुरी दर्ता भइसकेको र आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। यसअघि गत चैत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...