बुद्धि तामाङ  र मिस पबी फिचर्ड चिनियाँ डकुमेन्ट्री निफमा प्रदर्शन

April 6, 2026 at 02:03 PM

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली कलाकारहरू मिस पबी र बुद्धि तामाङ फिचर गरिएको डकुमेन्ट्री प्रदर्शन भएको छ । निफ अन्तर्गतको सिजाङ पानारोमामा  वाङ लिन्जी द्वारा निर्देशित डिस्कभरिङ सिजाङ २०२६’ शीर्षकको डकुमेन्ट्री प्रदर्शन गरिएको हो । नक्सालमा राखिएको यस प्रदर्शन कार्यक्रममा नायिका स्वस्तिमा खड्का र नेपाली फिल्मका निर्देशक निश्चल बस्नेत उपस्थित भएका थिए । नेपाल, अमेरिका, रुस, इटाली,  मोरक्को र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...