चलचित्र विकास बोर्डको वार्षिक समरी २०८२ सार्वजनिक

April 6, 2026 at 01:56 PM

काठमाडौं । चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक समरी २०८२  सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्। बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन्। यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...