निफमा ‘राजागंज’ सर्वोत्कृष्ट घोषित, नाजिर र सुरक्षाले जिते अवार्ड

April 6, 2026 at 02:58 PM

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । ‘राजागंज’ : पूजा सर’ले १५ सय अमेरिकी डलर पुरस्कारले सम्मान पाएको छ । सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो फिल्म ट्रफी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...