कलाकार संघभित्रको विवादले साधारणसभा र निर्वाचन स्थगित

April 6, 2026 at 10:32 PM

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि यही चैत २८ गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ । संघभित्र लामो समयदेखि चलिरहेको सदस्यता नवीकरण विवाद अन्ततः निर्वाचन प्रक्रियामै असर पार्ने गरी सतहमा आएको हो । संघका अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘विशेष कारणवश’ निर्वाचनसँग सम्बन्धित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...