‘लालीबजार’को ‘मीठो संसार’

April 6, 2026 at 10:29 PM

काठमाडौं । आगामी वैशाख १८ गतेदेखि प्रदर्शनमा आउन तयारीमा रहेको चलचित्र ‘लालीबजार’ प्रदर्शनअघि नै सांगीतिक रूपमा चर्चामा आएको छ । चलचित्रको पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक भएको एक महिनामै युट्युबमा एक करोड भ्यूज प्राप्त गर्दै लोकप्रियताको शिखरमा पुगेको छ । उक्त गीतमा आधारित टिकटक, रिल्स र सर्टस् पनि लाखौंको संख्यामा निर्माण भइसकेका

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...