काठमाडौं– नयाँ नेपाली फिल्म ‘कुम्भ’ आगामी जेठ १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यो फिल्म निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको हो । लामो समयदेखि म्युजिक भिडियो निर्देशन तथा फिल्म छायांकनमा सक्रिय श्रेष्ठले यस फिल्ममार्फत एक्सन–लभ स्टोरी प्रस्तुत गरेको बताएका छन् । ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘कुम्भ’ नेपाली तथा हिन्दी भाषामा रिलिज गरिने जनाइएको छ । यो फिल्ममा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको समेत अभिनय रहेको छ । एक्सन विधामा निर्माण गरिएको यो फिल्ममा नयाँ अभिनेता अशोक आर्यनका साथमा कलाकारहरू सुनिल थापा र सुशील पोखरेलका साथै रोहित ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...