सञ्चार माध्यमप्रति करिश्माको आक्रोश

April 7, 2026 at 06:33 AM

काठमाडौं– सदावहार अभिनेत्री करिश्मा मानन्धर विभिन्न कुराले चर्चामा आइरहन्छिन् । कहिले अभिनय त कहिले उनले दिएको अभिव्यक्तिका कारण उनी चर्चामा आउँछिन् । यसपटक पनि उनी आफ्नै एउटा स्टाटसका कारण चर्चामा आएकी छिन् । उक्त पोस्टमा उनले सञ्चार माध्यममाथि आक्रोश पोखेकी छिन् । अभिनेत्री मानन्धरले अर्थको अनर्थ लगाउने मिडियाका कारण समाजको वातावरण नै असहज भएको भन्दै मिडियामाथि आक्रोश पोखेकी हुन् । उनले समाजका केहि व्यक्तिहरुमाथि पनि आक्रोश व्यक्त गरेकी छिन् । उनले समाजका केहि फोहोरी दिमागहरुले गर्दा नेपाली समाजमा असहजताको वतावरण भएको कुरा बताएकी छिन् । अभिनेत्री मानन्धरले यस्ताका लागि प्रहरी प्रशासन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...