‘पार्वर्ती’ को शुभमुहूर्त, भदौ १२ लाई प्रदर्शन लक्ष्य

April 7, 2026 at 06:16 AM

काठमाडौं। नीता ढुङ्गाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ को शुभमुहूर्त गरिएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ मिर्सा गाउँमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मलाई अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले निर्देशन गर्दैछिन् । मुख्य भूमिकामा पनि उनी स्वयं रहनेछिन् । फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...