निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नेपालबाट ‘गुन्यू चोलो’ र साउथ एसियाबाट ‘जार’लाई अवार्ड

April 7, 2026 at 08:09 AM

काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ । काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार भएको समापन कार्यक्रममा उक्त फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...