चलचित्रमा काली-कर्णाली विषयक अन्तर्क्रिया

April 7, 2026 at 10:59 PM
1 min read

काठमाडौं । एभरेष्ट ग्यालरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा काली-कर्णाली’ विषयक अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यक्रमलाई दुई चरणमा विभाजन गरी प्यानल डिस्कसन सञ्चालन गरिएको थियो । पहिलो चरणमा मोहन निरौला, जनकदीप पराजुली, लक्ष्मण सुनार र देवेन्द्र बजगाईं सहभागी हुनुभएको थियो भने सहजीकरण पत्रकार लक्ष्मी बलायरले गर्नुभएको थियो । यस चरणमा चलचित्रकर्मीहरूले कर्णाली

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...