रुपेशको ‘एक्का तीन’मा पुष्प खड्का अनुबन्धित, पुजासँग जोडी बाँधिदै

April 8, 2026 at 10:50 AM
1 min read

द सिनेमा टाइम्स, काठमाडौं । रुपेश तामाङको निर्देशनमा निर्माण हुने सिनेमा ‘एक्का तीन’को मुख्य भूमिकामा अभिनेता पुष्प खड्का अनुबन्धित भएका छन् । आगामी जेठ महिनाबाट छायांकन सुरु हुने सिनेमाको कलाकार छनोट र प्रि-प्रोडक्सनको तयारी अन्तिममा पुगेको जानकारी दिइएको हो । यो सिनेमामा अभिनेत्री पूजा शर्मा यसअघि नै फाइनल भइसकेकी छिन् । सिनेमामा अभिनेता पुष्प खड्का […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...