नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन, ट्रेलरमा बेरोजगारी र रित्तिँदै गएको गाउँको कथा

April 8, 2026 at 12:20 PM

काठमाडौं । आगामी नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने फिल्म ‘पहाड’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानीको समस्या जस्ता समसामयिक विषयवस्तु चित्रण गरिएको छ । निर्देशक तथा लेखक तुलसी घिमिरेले फिल्मले वर्तमान नेपालको यथार्थ कथा प्रस्तुत गरेको बताए । उनका …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...