काठमाडौं– नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै यही वैशाख १ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘पहाड’ को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथावस्तुलाई चित्रण गरिएको छ । देशको बेरोजगारी, मानवविहिन रित्तिएका पहाड तथा पानीको समस्या ट्रेलरमा देखाइएको छ । फिल्मले अहिलेको नेपाल समसामयिक विषयमा उठान गरेको निर्देशक तथा लेखक तुलसी घिमिरेले जानकारी दिएका छन् । ‘पहाड सन्दर ठाउँ हो, हामीले सुन्दरता र सद्भावसँगै रित्तो हुँदै गईरहेको पहाडको कथालाई चित्रण गरेका छौँ । यो कथा पहाडमा सेटअप गरिएको भएपनि यो समग्र देशकै चित्रण हो,’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...