आजदेखि प्रदर्शनमा ‘राम नाम सत्य’

April 9, 2026 at 11:09 PM

काठमाडौं । आजदेखि चलचित्र ‘राम नाम सत्य’ प्रदर्शनमा आएको छ । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि माइकल चन्द निर्देशित यो चलचित्र प्रदर्शनमा आएको हो । यस चलचित्रको अग्रिम टिकट बिक्री पनि खुल्ला गरिएको थियो । सोलो रिलिजको मौका पाएको यस चलचित्रले मल्टिप्लेक्स हलहरूबाट उत्साहजनक शो पाएको छ । एक्सन जनरामा बनेको यस चलचित्रलाई दर्शकहरू प्रतिक्षामा थिए ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...