फ्राइडे रिलिज : ‘राम नाम सत्य’ आजबाट प्रदर्शन

April 10, 2026 at 01:31 AM

काठमाडौं । चलचित्र ‘राम नाम सत्य’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो सिनेमा आजबाट प्रदर्शनमा आएको हो । नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको यो चलचित्रले ठूलो संख्यामा शोज पाएको छ । सोलो रिलिजको मौका पाएको चलचित्रले देशभरका हलमा ठूलो संख्यामा शोज पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समाले ५९ शोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...