नयाँ वर्षको छेकोमा प्रदर्शनमा आयो विराज भट्टको ‘राम नाम सत्य’

April 10, 2026 at 07:36 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको मुख्य भूमिका रहेको सिनेमा ‘राम नाम सत्य’ आज शुक्रबारबाट नेपाली नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आएको छ । उच्च शोसहित प्रदर्शनमा आएको सिनेमाले पहिलो दिन दर्शकबाट उत्कष्ट प्रतिक्रिया पाइरहेको छ । विशेषगरी दर्शकले विराजको एक्सन अवतारलाई रुचाएका छन् । सिंगल रिलिजको अवसर पाएको यो सिनेमालाई हलहरूले देशव्यापी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...