नेपाली फिल्म क्षेत्रः व्यापार, दर्शक र प्रवृत्तिको विश्लेषण

April 10, 2026 at 12:07 PM

काठमाडौं– हामी वर्ष २०८२ को संघारमा छौँ । अबको तीन दिनपछि हामी वर्ष २०८३ लाई स्वागत गरिरहेका हुनेछौँ । नयाँ वर्षको आगमन आफैँमा सुखद हुन्छ । अझ, अहिले त देशमा झण्डै दुई तिहाई बहुमतको सरकार बनेको छ, देशमा अब सुख, समृद्धि र विकासको लहर आउँछ भन्ने कुरामा अधिकांश नेपाली आशावादीमात्र होइन, ढुक्क नै छन् । नयाँ वर्षलाई स्वागत गर्नु भनेको पुरानो वर्षको विदाइ पनि हो । यतिबेला वर्ष २०८२ मा विभिन्न क्षेत्रमा के–कस्ता उपलब्धिहरु भए, के–कस्ता कार्यमा सफलता पाइयो अनि कुन–कुन क्षेत्रमा असफलताको स्वाद चाख्नु पर्यो भन्ने कुराको विश्लेषण गर्ने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...